झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै
१ दिन अगाडि
दोस्रो संस्करणको उपाधिको यो चौथो भेटमा दुवै विभागीय टोलीले जित्ने दाबी गरेका छन्, फाइनल खेल दुधे रंगशालामा हुँदैछ।