Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह विचार / समीक्षा / अन्तर्वार्ता

ओली समूह निष्क्रिय भए जबज खतरामा पर्नेछ : स्वतन्त्र लेखक शार्दूल

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 23, 2020
  • 10:24 PM
  • No Comments
भित्र विचार / समीक्षा / अन्तर्वार्ता
208 2
A A
Share on FacebookShare on Twitter
भविष्यको दिनमा केपी ओली समूह निष्क्रिय हुने वा सकिने अवस्था आएमा  जनताको बहुदलीय जनवाद ( जबज ) खतरामा पर्नेछ वा भनौं जबज लोप हुने अवस्था हुनेछ ।
माधव-प्रचण्ड समूहमा पूर्व माओवादीका नेताहरु धेरै छन् जसले जबज स्वीकार गर्दैनन् । किनकि उनीहरूको पहिलेदेखिको मार्गदर्शक सिद्धान्त नै “नौलो जनवाद” वा प्रचण्ड पथ हो । यस्तो अवस्थामा, माधवकुमार नेपाल झलनाथ खनाल योगेश भट्टराई घनश्याम भुसाल र केही थोरै एमालेका नेताहरूको बलमा अधिकांश पूर्व माओवादीहरु रहेको समुहमा जबज स्थापित हुने वा जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने अवस्था रहँदैन । बहुमत बाट पारित गरेरै भएपनि माधव-प्रचण्ड समूहको मार्गदर्शक सिद्धान्त “नौलो जनवाद” नै हुनेछ । “जबज” कि “नौलो जनवाद” लाई मान्ने भन्ने कुरामा एकपटक पूर्व एमाले नेताहरु र पूर्व माओवादी नेताहरुको बीचमा मनमुटाव हुनेछ । त्यो बहस वा मनमुटावले उग्ररुप लेला नलेला त्यो आफ्नो ठाउँमा छ तर माधव-प्रचण्ड समूहमा केही मनमुटाव भएपनि अन्तत समूहले मार्गदर्शक सिद्धान्तको रूपमा नौलो जनवादलाई नै अवलम्बन गर्नेछ ।
“म यति कुरामा निश्चितप्राय छु कि प्रचण्ड-माधव समूहको मार्गदर्शक सिद्धान्त नौलो जनवाद नै रहने छ । किनकि त्यहाँ धेरै सँख्यामा पूर्व माओवादी नेताहरु छन् जसले नौलो जनवाद र प्रचण्ड पथ मान्दछन् । “
प्रचण्ड-माधव समूहले नौलो जनवादलाई आफ्नो मार्गदर्शक बनाउने भएकोले जबज जोगाउनका लागि वा जबज को अस्तित्व कायम गरी राख्नका लागि भएपनि ओली समूह सधैँ जीवित रहनु आवश्यक छ । जिवित मात्र हैन बलियो र सुगठित पनि हुनु आवश्यक छ । त्यसकारण माधवकुमार नेपालको समर्थन गर्नेहरु वा झलनाथ खनालको सपोर्ट गर्ने पूर्व एमाले नेता कार्यकर्ताहरुले माधवकुमार नेपाल वा झलनाथ अर्को समूहमा गए भनेर उनीहरूको समर्थन गर्दै त्यो समूह तर्फ ढल्किने हो‌ वा आफ्नो मानक सिद्दान्त जबज लाइ समर्थन गर्दै उक्त सिद्दान्तलाइ आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको ओली समूहलाइ नैतिक रुपमा समर्थन गर्ने हो ? निर्णय गर्नुपर्ने दिन आएको छ । व्यक्ति महत्वपूर्ण हो वा सिद्धान्त महत्वपूर्ण हो भन्ने कुरामा घोत्लिएर सोचेर निर्णय गर्नुपर्ने अवस्था श्रृजना भएको छ। म यति कुरामा निश्चितप्राय छु कि प्रचण्ड-माधव समूहको मार्गदर्शक सिद्धान्त नौलो जनवाद नै रहने छ । किनकि त्यहाँ धेरै सँख्यामा पूर्वमाओवादी नेताहरु छन् जसले नौलो जनवाद र प्रचण्ड पथ मान्दछन् ।
त्यसकारण फरक व्यक्तिलाई समर्थन गरेपनि जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त मान्नेहरु ओली समूहमा गोलबद्ध हुनुपर्दछ ।
( शार्दुल एक स्वतन्त्र ,लेखक समिक्षक हुन् । उनले देशमा भएका घटनामा आधारित रहेर सान्दार्भिक धारणाहरु दिदै आएका छन् । )
Share39Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

सन्दर्भ आठौं संविधान दिवस : ‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ ’
कानून / अपराध

सन्दर्भ आठौं संविधान दिवस : ‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ ’

September 19, 2022
कानून / अपराध

September 5, 2022
कसले भन्छ काँकरभिट्टा माध्यमिक विद्यालयलाई कमजोर ?
कोशी प्रदेश

कसले भन्छ काँकरभिट्टा माध्यमिक विद्यालयलाई कमजोर ?

August 1, 2022
साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण
कोशी प्रदेश

साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

July 23, 2022
जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा
मुख्य समाचार

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

June 21, 2022
निरज कोइरालाको “आमा” इटहरीमा सार्वजनिक
कोशी प्रदेश

निरज कोइरालाको “आमा” इटहरीमा सार्वजनिक

June 5, 2022

– विज्ञापन –

 
 

अर्को समाचार

प्रतिनिधि सभा पुर्नस्थापना मागको सबै रिट निवेदन संवैधानिक इजलासमा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In