करेन्ट लगाएर माछा मार्ने क्रममा इलाममा एकजनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ छागे स्थितमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

बिहिबार साँझ ६ बजे स्थानीय खोलाछागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक बिद्युत सर्ट भइ करेन्ट लाग्दा स्थानीय २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदीप राई र २८ वर्षीय मनोज राई सामान्य घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.