गोलियाले किचेर पाँचथरमा एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ ।

खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ वर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगइ कानूनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.