Tuesday, March 9, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अन्तर्राष्ट्रिय

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

मेरो मेचीनगर डेस्क
January 20, 2021
0
in अन्तर्राष्ट्रिय, कोरोना अपडेट, स्वास्थ्य / जीवन शैली
0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ। विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ। कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो।

तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन। गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन्। पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ। युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ।

0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने

अर्को समाचार

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

सम्बन्धित समाचारहरु

नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण

मेरो मेचीनगर डेस्क
March 7, 2021
कोभ्याक्स सुविधा मार्फत् पहिलो खेपको कोरोना खोप आइपुग्यो नेपाल
कोरोना अपडेट

कोभ्याक्स सुविधा मार्फत् पहिलो खेपको कोरोना खोप आइपुग्यो नेपाल

मेरो मेचीनगर डेस्क
March 7, 2021
प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
इथियोपियामा बीबीसीका पत्रकार सैनिक हिरासतमा
अन्तर्राष्ट्रिय

इथियोपियामा बीबीसीका पत्रकार सैनिक हिरासतमा

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
    मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
  • मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
    मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
  • होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल
    होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल
  • प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
    प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
  • सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
    सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र

अर्को समाचार
नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz