कलेज पढाउँदै कोशी प्रदेशकी पूर्व उपसभामुख

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।कोशी प्रदेशकी पूर्व उपसभामुख शारदा पोखरेल कलेज पढाउँदै आएकी छन् । इटहरीको एडुटेक र जनता माविमा उनी पढाउँदै आएकी छन् ।

उनले पाँच वर्ष कोशी प्रदेशको उपसभामुख भएर कौशतापूर्वक कार्यकाल सफल बनाइएकी थिइन् ।
माओवादी केन्द्रकी नेत्री समेत रहेकी उनी स्थानीय माझ निकै लोकप्रिय छिन्।
अघिल्लो मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ (क) बाट उम्मेदवार दिएकी उनी पराजित भएपछि अहिले कलेज पढाउन व्यस्त छिन् ।
आफ्नो स्थानभन्दा फरक क्षेत्रबाट उमेदवार दिइएको कारण पनि निर्वाचनमा हार व्यहोरोको स्थानीयले बताउँदै आएका छन् ।
पोखरेल भन्छिन्, “मैले राजनीतिलाई जोगाइराख्नका निम्ति पनि कलेज पढाएकी हुँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.