मोरङमा अन्त:शुल्क स्टीकर दुरुपयोग गर्ने एक व्यक्ती पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ स्थित कर्सिया बजारबाट  आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको  दुरुपयोग गर्नेलाई रंगेली प्रहरी पक्राउ गरेको छ।

प्रहरीले सुर्तिजन्य पदार्थ भोला/गुट्खाको पाकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने स्थानीय केशव किराना पसलका  संचालक ४८ बर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

व्यापारीको घरबाट रेडिमेट टोबाको लेखिईएको अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । व्यापारी राजवंशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.