Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

मेचीनगर सितोरियो करातेको अध्यक्षमा लम्साल

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 14, 2021
  • 9:26 PM
  • No Comments
भित्र खेलकुद, मुख्य समाचार, स्थानीय समाचार
0 0
A A
0
सेयर
39
हेरिएको
Share on FacebookShare on Twitter
मेचीनगर सितोरियो करातेको अध्यक्षमा लम्साल

३० असार, काँकरभिट्टा : मेचीनगरका कराते खेलसँग सम्वद्ध खेलाडी तथा प्रशिक्षकहरुको धुलाबारीमा बुधाबार सम्पन्न भेलाले मेचीनगर सितोरियो कराते संघको कार्यसमिति चयन गरेको छ ।

 

करातेका वरिष्ठ प्रशिक्षक अर्जुन लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ गठन भएको हो । समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन भएको करातेका प्रशिक्षक मिलनराज प्रसाईले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा सम्भु ठाकुर, अभिशेक दवाडी, सन्तोस राई, सुनिल मेचे र राजेन्द्र कार्की रहनु भएको छ । एक जना कार्यसमिति सदस्य काँकरभिट्टा क्षेत्रबाट थप गरिने प्रसाईले जानकारी दिनुभयो । नगरसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नगरको भुगोललाई प्रतिनिधित्व हुने गरी चयन गरिएको बताइएको छ ।

मेचीनगर खेलकुद समितिका सदस्य तथा वडा नम्बर १० खेलकुद समिति संयोजक इन्द्र आङ्दम्बेको विषेश उपस्थितिमा सम्पन्न भेलाले कालु मेचेको संयोजकत्वमा ६ सदस्यीय नगरस्तरीय सल्लाहाकार समितिसमेत चयन गरेको छ । समितिको सदस्यहरुमा मिलनराज प्रसाई, कृष्ण बस्नेत, राजु महर्जन, बद्री बिष्ट र बिष्णु श्रेष्ठ रहनु भएको छ ।
नगरस्तरीय कराते संघले मेचीनगर भित्र कराते खेलको प्रवद्र्धन गर्दै खेलसँग सम्बन्धित खेलाडी, प्रशिक्षकलगायतको संरक्षण र क्षमता विकासमा काम गर्ने समितिका अध्यक्ष लम्सालले बताउनुभयो ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २३ गते सोमबार)

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In