Sunday, January 24, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग!

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 7, 2020
0
1 min read
in मुख्य समाचार, राजनीति
0
सेयर
51
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
अब नेकपामा दाहाल कार्यकारी अध्यक्ष, महाधिवेशनको मिति तय

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सहित ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा दाहालले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको छ।

आज पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

“केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग गरेका छौं”, प्रवक्ता नाराणकाजी श्रेष्ठले भने।

”यदि प्रचण्डले कार्यकारी अध्यक्ष पदको अधिकार प्रयोग गरेको भए, उहाँले अरु चार जनाबाट निवेदन लिनु हुने थियो,” एक सचिवालय सदस्यले भने,” तर, आफैँले बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओली समक्ष लिखित माग गरेपछि उहाँले कार्यकारी अध्यक्ष पद परित्याग गरेको रुपमा बुझेका छौं। अध्यक्ष दाहाल सहित भएर गरिएको सचिवालय बैठकको मागले नेकपाको एक मात्र निर्णयकर्ता केपी शर्मा ओली रहेछन् भन्ने प्रष्ट भएको छ।”

नेकपामा केही महिना अघि मात्र अध्यक्ष र महासचिव मिलेर बैठकको एजेण्डा तय गर्ने सहमती भएको थियो। ती सचिवालय सदस्यले भने “आज प्रचण्डले आफूले एजेण्डा तोक्न र बैठक वोलाउन सक्दिन भनेर निवेदन नै दिनुभयो। अब बैठकको एजेण्डा र मिती तोक्ने काम अध्यक्ष ओली र महासचिव मिलेर गर्नुहुन्छ। व्यवहार र आचरणद्वारा प्रचण्डले कार्यकारी पद परित्याग गर्नुभयो।”

0
सेयर
51
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

“अब चाडै डिस्चार्ज भएर नगरवासीकाे सेवामा आउने छु ” नगरप्रमुख आचार्य

अर्को समाचार

कोरोना संक्रमित मनोज गजुरेलको आईसियूमा उपचार हुँदै

सम्बन्धित समाचारहरु

युवा मतदाता समेट्न  निर्वाचन आयोग आन्तरिक गृहकार्यमा जुट्यो
मुख्य समाचार

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

मेरो मेचीनगर डेस्क
January 24, 2021
शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार
अर्थ / वाणिज्य

शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार

मेरो मेचीनगर डेस्क
January 24, 2021
एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी
मुख्य समाचार

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

मेरो मेचीनगर डेस्क
January 24, 2021
कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
मुख्य समाचार

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

मेरो मेचीनगर डेस्क
January 24, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • अपरिचित युवाहरुद्वारा सार्वजनिक बस तोडफोड
    अपरिचित युवाहरुद्वारा सार्वजनिक बस तोडफोड
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
अर्को समाचार
कोरोना संक्रमित मनोज गजुरेलको आईसियूमा उपचार हुँदै

कोरोना संक्रमित मनोज गजुरेलको आईसियूमा उपचार हुँदै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz