कांग्रेस कार्यसम्पादन समितिकाे बैठक शनिवार, नयाँ सरकार गठनबारे छलफल हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिवार बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.