Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

एकसातामा तरकारीको मुल्य आकास्यिो, ४५ रुपैयाँ प्रतिकेजीको प्याज एकसय नाघ्यो

भारतको प्याज निर्यातमा रोक लगाउने निर्णयसँगै नेपाली बजारमा अभाव शुरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 16, 2020
  • 8:41 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार
0 0
A A
0
सेयर
29
हेरिएको
Share on FacebookShare on Twitter

मेचीनगर | पछिल्लो समय हरियो सागसब्जीलगायतका अन्य खाद्य वस्तुको मुल्य एक्कासी बृद्घिहुँदा हरेक उपभोक्ताको भान्सा दिनहुँजस्तै गरी महंगिएको छ । अझ भारतबाट आउने सागसब्जीको मुल्य त यदि आकासिएको छ भनेर साध्यै छैन् । यसले दैनिक ज्याला मजदूरी गरेर आफ्नो दैनिकी गुजारिरहेकालाई भने थप समस्यामा पारेको छ ।

एकसाताअघिसम्म प्रतिकेजी १ सय रुपैयाँमा विक्री हुदैं आएको सिमीको मुल्य अहिले १ सय साठ्ठी रुपैयाँ पुगेको छ । यसैगरी, ४० देखि ४५ रुपैयाँ प्रतिकेजी खरीद विक्री भएको प्याजको मुल्य एकसातापछि ९० देखि १ सय रुपैयाँ पुगेको छ । प्रति केजी ८० रुपैयाँमा पाइने टमाटरको मुल्य बढेर १ सय २० रुपैयाँ पुगेको छ । ८० देखि ९० रुपैयाँ प्रतिकेजीमा पाइने भुटाने आलुको मुल्य बढेर १ सय रुपैयाँ पुगेको छ । तरकारी व्यवसायीहरुले भने आफुहरुको खरीद नै महंगो पर्ने भएकाले सोहि अनुसार विक्री गर्दा बजारमा तरकारीको मुल्यमा बृद्घि भएको प्रतिक्रिया दिने गरेका छन् । ‘हाम्रो खरीद नै मंहगो भएपछि विक्री पनि त्यसरी नै गर्नुपर्छ’ लामो समयदेखि मेचीनगरमा तरकारीको पसल चलाउदैं आउनुभएका सवु राउत भन्नुहुन्छ —‘हामीले खरीद गरी ल्याउदा अनेक खर्च हुन्छ । त्यसलाई पनि हामी यसैमा मिलाउछौ अलि अलि नाफा राख्नै पर्छ अनि केही बढी हुन्छ ।’

अर्का सुरज भुर्तेल महंगीले व्यापारमा असर पारेको बताउनुहुन्छ । अहिले सागसब्जी, तरकारी र फलफूलको मूल्य वृद्धि भएपछि उपभोक्तालाई धेरै नै सताएको उहाँको भनाई छ । ‘हामी जसरी किन्छौ थोरै मुनाफा राखेर विक्री गछौं ’ उहाँले भन्नुभयो —‘ मुल्य बढेपनि उपभोक्ता सामान समेत पाएका छैनन् । ’

आवश्यकता अनुसार उत्पादन र सहजरुपमा आयात नभएका कारण पनि तरकारीको मूल्य आकासिएको बिक्रेताहरुको भनाई छ । व्यवसायीका अनुसार नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ । भारतका विभिन्न प्रान्तबाट आयात हुने प्याजले नेपालको बजारको धानेको उनीहरु बताउँछन् । स्थानीय स्तरमा उत्पादन नहुने अनि भारतबाट प्याज आयात गर्दा मंहंगो पर्ने विक्री पनि सोहि अनुसार हुने तरकारी व्यवसायीहरुको भनाई छ । पूर्वी नाका भएर हुने प्याजको निर्याप्त तीनवर्षअघि देखि शुन्य छ ।

गत आर्थिक वर्ष २०७६÷७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयका कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताउनुभयो । नेपालमा उत्पादन नै छैन उत्पादन भएको प्याजले ६ महिना पनि नपुग्ने सरकारी अधिकारीहरु बताउँछन् । अहिले भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्रतिकिलो ४५ देखि ६० रुपैयाँ मूल्य बढेको क्रेताहरु बताउछन् ।

एकातिर कोभिड १९ को समस्या अर्काेतिर महँगीको सास्ती । अझ दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिले हरेक परिवारको भान्सा प्रभावित बनेको समाजसेवी युवा व्यवसायी बालकृष्ण थापाको भनाई छ । यदि सहजरुपमा भारतलगायत अन्य मुलुकबाट आउने मालवहाक सवारी साधन आउन पाए मात्र यस्ता बस्तुको मुल्यमा केही कमि आउने थापाले बताउनुभयो । ‘अहिले भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्रतिकिलो ४५ देखि ६० रुपैयाँ मूल्य बढेको छ’ थापाले भन्नुभयो —‘ बजारमा प्याजको मूल्यबृद्घि भइरहँदा अभाव भने उस्तै छ । ’

बर्षाका कारण पर्याप्तरुपमा उत्पादन नहुनु कृषकहरुलाई समयमा उन्नत जातको बिऊ विजन तथा मल उपलब्ध नभएका कारण पनि यो समस्या आएको उहाँको भनाई छ । यस्तै कारणले पनि अहिले बजार भाउ आकाशिएको स्थानीय इन्दिरा कार्कीको भनाई छ । ‘तरकारीको भाउ बढेको बढ्यै छ ’ उहाँले भन्नुभयो —‘यसले हामी जस्ता सर्वराधारणलाई निक्कै समस्या परेको छ । केही मूल्य छोइसक्नु छैनु । मूल्यबढेपनि बजारमा सहजरुपमा उपभोक्ताले पाइहेका छैनन् । ’

दैनिकजसो खाद्य सामाग्रीको मुल्य बढिरहेका बखत यस्को वास्तविकताका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ । हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमनमात्र होईन बेला बखत यस्ता अनुगमनलाई निरन्तरता समेत दिन सक्नुपर्छ । यसले गर्दा बजारमा कलोवजारी भएको या समय अनुसार मुल्य बृद्घि भएको हो दुधका दुध पानीका पानी छुट्टिने छ ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

लोकसेवा आयोग सम्बन्धी कानुन संसदबाट पारित

June 26, 2022
राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा
मुख्य समाचार

राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

June 26, 2022
मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्
कानून / अपराध

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

June 26, 2022
यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई
मुख्य समाचार

माधव नेपाललाई योगेश भट्टराईद्वारा सन्यास लिन सुझाव

June 26, 2022
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
कानून / अपराध

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

June 26, 2022
अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In