कप्तान किरणलाई पुत्र लाभ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कञ्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो । किरण र कञ्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

किरण राउन्ड ग्लास पञ्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । पेशाले कञ्चन एयर होस्टेज हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.