इटहरी : इटहरी चौकबाट दक्षिण विराटनगर लाइनमा आगलागी भइरहेको छ।
चिन्तन चौतारी होटेल छेवैको कवाडी कारखानामा आगलागी भएको हो।
आधा घण्टा देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
आगलागी नियन्त्रणमामा इटहरी दुहबीको दमकलले काम गरिरहेको छ।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम