खोला तर्ने क्रममा एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

गौरादह। झापामा खोला तर्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । झापा गौरीगंज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको हाे ।

मंलबार बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु ईलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.