भद्रपुरमा भोलि स्थानीय बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर।भद्रपुर नगरपालिकामा भोलि माघ १५ गते स्थानीय बिदा हुने भएको छ।आज नगरपालिकाले एक  सूचना जारी गर्दै सोको बारेमा जानकारी दिएको हो।

भद्रपुर नगरपालिकामा बसोबास गर्ने लोपोन्मुख सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ।

भद्रपुर नगरपालिका अन्तर्गतका निकायहरु तथा विद्यालयहरुमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.