Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास घोषणा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 8, 2022
  • 3:27 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, खेलकुद
188 1
A A
Share on FacebookShare on Twitter
अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास घोषणा

२२ मंसिर, काठमाडौँ : बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो । ३१ वर्षीय हाजार्ड बेल्जियम टोलीका ‘प्लेमेकर’ हुनुहुन्थ्यो ।

विश्वकपमा समूह ‘एफ’ बाट प्रतिस्पर्धा गरेको बेल्जियम समूहको जित्नै पर्ने अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बरबरीम रोकिएपछि विश्वकपबाट घर फर्किएको थियो । फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमले समूहको पहिलो खेलमा क्यानडालाई १–० गोलले हराएको थियो ।

बेल्जियम दोस्रो खोलमा मोरोक्कोसँग २–० गोलले स्तब्ध भएको थियो । कतारको पिडादायी क्षणबाट दुःखी हुनुभएका कप्तान हाजार्डले नयाँ खेलाडीलाई मौका दिन आफूले यस्तो निर्णय गरेको बताउनुभएको छ ।

‘‘समय बदलिएको छ । बेल्जियमका जनताले दिएको माया र सद्भावका लागि धन्यवाद । सन् २००८ देखि मलाई सबैले खुसी दिनुभयो । मैले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन यही सक्ने निर्णय गरेको छु । उत्तराधिकार धेरै तयार छन् । म तपाई सबैलाई याद गरिरहनेछु,’’ हाजार्डले भन्नुभएको छ ।

सन् २००८ मा १७ वर्षको उमेरदेखि बेल्जियम टोलीको सदस्य बन्नुभएका हाजार्डले देशका लागि एक सय २६ खेल खेल्दै ३३ गोल गर्नुभएको छ । उहाँले बेल्जियम टोलीको सबै उमेर समूहबाट खेल्दै आउनुभएको थियो । कतार विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पदबाट राजीनामा दिईसक्नु भएको छ ।

 

View this post on Instagram

 

A post shared by Eden Hazard (@hazardeden_10)

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित
अन्तर्राष्ट्रिय

नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

February 3, 2023
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश
कानून / अपराध

सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

February 3, 2023
सन्दीप लामिछाने आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा
अन्तर्राष्ट्रिय

सन्दीप लामिछाने आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा

February 3, 2023
सन्दीपको आईपीएल अक्सन मूल्य न्यूनतम् ४० लाख भारु.
कानून / अपराध

सन्दीपविरुद्धको पुनरावेदन उपर आजसर्वोच्च अदालतमा आज सुनुवाइ

February 3, 2023
एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित
खेलकुद

एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

February 1, 2023
सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने
कानून / अपराध

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

January 31, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ

स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In