Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह सूचना / प्रविधि

निःशुल्क वाइफाइ परियोजनामा नेपाल भित्रियो फेसबुक

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 7, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
81
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
निःशुल्क वाइफाइ परियोजनामा नेपाल भित्रियो फेसबुक

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो ।

लकडाउनअघि देखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई भर्खरै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिए । ‘हामीले १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेका छौं,’ उनले भने, ‘यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी हामीबीच सहकार्य भएको हो ।’

फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी उनको छ । ‘वर्ल्डलिंकको निःशुल्क वाइफाइमा यसअघि प्रयोगकर्ताले हरेकपटक मोबाइलमा एसएमएसमार्फत् अथेन्टिकेसन गर्नुपर्नेमा अब एकपटक गरेपछि जतिपटक पनि इन्टरनेटमा कनेक्ट हुन सकिन्छ,’ अग्रवालले भने,‘यो सफ्टवेयरको प्रयोगले निःशुल्क वाइफाई हटस्पटको इन्टरनेट गुणस्तर पनि अभिवृद्धि गर्छ ।’

फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्‍याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको हो । फेसबुकको यो परियोजना एसियाका दुई मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ । योबाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका दुई, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको एक देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यो परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्‍याउने काम गरिरहेको छ । नेपालमा पनि वर्ल्डलिंकले राखेको १० हजार फाइफाइ हटस्पटको संख्या बढाउन सहकार्यको लागि छलफल भइरहेको अग्रवालले जानकारी दिए ।

0
सेयर
81
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

अर्को समाचार

विर्तामोडमा ‘ताप्लेजुङ-झापा साइकल राइड’ टोलीलाई सम्मान

सम्बन्धित समाचारहरु

झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी
सूचना / प्रविधि

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

मेरो मेचीनगर डेस्क
February 28, 2021
चिठ्ठा परेको भन्दै अनलाइनबाट ठगी गर्ने दुईजना पक्राउ
अपराध / कानून

चिठ्ठा परेको भन्दै अनलाइनबाट ठगी गर्ने दुईजना पक्राउ

मेरो मेचीनगर डेस्क
February 26, 2021
तीन जिल्लाका झण्डै २० हजार टेलिफोन अवरुद्घ
समाज

तीन जिल्लाका झण्डै २० हजार टेलिफोन अवरुद्घ

मेरो मेचीनगर डेस्क
February 24, 2021
नेपालमा इन्टरनेट धेरै महङ्गो हुनुको कारण सरकारको धेरैे कर
मुख्य समाचार

नेपालमा इन्टरनेट धेरै महङ्गो हुनुको कारण सरकारको धेरैे कर

मेरो मेचीनगर डेस्क
February 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
    पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

अर्को समाचार
विर्तामोडमा ‘ताप्लेजुङ-झापा साइकल राइड’ टोलीलाई सम्मान

विर्तामोडमा ‘ताप्लेजुङ-झापा साइकल राइड’ टोलीलाई सम्मान

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz