Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

सार्वजनिक भयो हरेक स्थानीय तहको एउटै एप

मोबाइलबाटै नागरिकले भुक्तानी कार्य गर्न सक्ने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 8, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
29
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सार्वजनिक भयो हरेक स्थानीय तहको एउटै एप

काठमाडौं । सरकारले हरेक स्थानीय तहका लागि एउटै माेबाइल एप ल्याएकाे छ । यसअघि ४३३ स्थानीय तहले छुट्टाछुट्टै एप सञ्चालन गरेकाेमा अब नयाँ एप सञ्चालनमा आएँसँगै स्वतः सञ्चालनमा नरहने सूचना प्रविधि विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

याे एप मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरू, कार्यक्रम तथा परियोजना, ऐन नियमहरुको विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

साथै प्रदेश सरकारले जारी गरेका महत्वपूर्ण सूचना पनि एपमा देखिने विभागका महानिर्देंशक प्रेमशरण श्रेष्ठले बताए । एपमा हाल फैलिएको कोभिड १९ जस्तो महामारीको लागि सूचना प्रवाह गर्ने पनि जनाइएकाे छ ।

स्थानीय तहले आफ्नो वेबसाइटमा राखेका कन्टेन्ट वा सेवा नागरिकले मोबाइल एपमार्फत उपभोग गर्न सक्छन् । यसअन्तर्गत एपबाटै नागरिकले विभिन्न प्रयोजनका सेवा दस्तुर र त्यसको प्रक्रिया थाहा पाउनुका साथै डिजिटल वालेटको प्रयोग गरी भुक्तानी गर्न सक्छन् ।

इच्छुक स्थानीय तहले एप कार्यान्वयनका लागि सूचना प्रविधि विभागमा सम्पर्क राख्नुपर्ने विभागका कम्प्युटर इन्जिनियर सुदर्शन गुरागाईंले बताए ।

साथै स्थानीय तहबाट प्रवाह गरिने सेवा र त्यस बापतको भुक्तानी नागरिकले डिजिटल वालेटको प्रयोग गरी गर्न सकिने विभागले जनाएको छ । याे एप एन्ड्राेइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

0
सेयर
29
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

अर्को समाचार

मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

सम्बन्धित समाचारहरु

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
मुख्य समाचार

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेरो मेचीनगर डेस्क
January 14, 2021
एनएमसीको एटीएम शुरु
अर्थ / वाणिज्य

एनएमसीको एटीएम शुरु

मेरो मेचीनगर डेस्क
January 14, 2021
पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी
मुख्य समाचार

पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी

मेरो मेचीनगर डेस्क
January 12, 2021
तराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, : मौसमविद्
राष्ट्रिय

तराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, : मौसमविद्

मेरो मेचीनगर डेस्क
January 12, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
  • मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
    मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
अर्को समाचार
मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz