Friday, January 22, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

सार्वजनिक भयो एन्ड्रोइड इलाभेन, यस्ता छन् ११ नयाँ फिचर

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 10, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
32
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सार्वजनिक भयो एन्ड्रोइड इलाभेन, यस्ता छन् ११ नयाँ फिचर

काठमाडौं । अन्ततः गूगलले आफ्नो पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेन सार्वजनिक गरेको छ । याे अपरेटिङ सिस्टम गूगलकाे पिक्सेल टू र त्यसमाथिका स्मार्टफाेनका साथमा वानप्लस, साओमी, ओप्पो, रियलमी लगायतका फाेनका प्रयोगकर्ताहरुले प्रयाेग गर्न पाउनेछन् ।

यसअन्तर्गत पिक्सेल टू, थ्री, थ्री ए, फोर र फोर ए मा नयाँ अपरेटिङ सिस्टम प्रयाेग गर्न सकिन्छ । उत्तर अमेरिका, युरोप र भारतमा वानप्लस एट र एट प्रोमा प्रयाेग गर्न सकिन्छ । ओप्पोका एक्सटु र रेनो थ्रीका साथमा रियलमीको एक्स फिफ्टी प्रो र साओमीकाे मी एमआई टेन र एमआई टेन प्रो मा पनि एन्ड्राेइड इलाभेन अपडेट गर्न सकिन्छ ।

तपाईंले केही वर्षदेखि आँकलन गरेका धेरै फिचरहरू त एन्ड्रोइड इलाभेनमा छैनन् । तर मेसेजिङ, प्राइभेसी र स्मार्ट डिभाइसमा कन्ट्रोल गर्न दिने फिचरहरु यसले दिएकाे छ ।

प्रयोगकर्ताका लागि नयाँ लाग्ने केही फिचरहरु यस्ता छन्, जसले दैनिक जीवनमा निकै महत्व राख्छन् । मेसेजिङ एप चलाउन निकै सरल बनाएकाे एन्ड्राेइड इलाभेनले प्रयाेगकर्ताकाे गाेपनियतालाई ध्यान दिँदै अपडेटेड फिचर ल्याएकाे छ । साथमा फाेनबाटै स्मार्ट डिभाइसमा कन्ट्रोल गर्न नयाँ फिचरहरु याे अपरेटिङ सिस्टमले दिनेछ ।

यस्ता नौला लाग्ने फिचरका बारेमा गूगलले आफ्नो ब्लगमार्फत् जानकारी दिएको छ ।

मेसेजिङ फिचरकाे प्रयाेगसँगै सञ्चारकाे नयाँ तरिका

१. यो एपमा धेरै मेसेजिङ एपहरुलाई एकै ठाउँमा राख्न सकिने फिचर छ । यसअन्तर्गत म्यासेजिङ एपमा भएका कुराकानी (टेक्स्ट कन्भर्सेसन) नोटिफिकेसन सेक्सनको डेडिकेटेड स्पेसमा लैजान सकिन्छ । यसकारण एकै ठाउँबाट तपाईंले कन्भरसेसनलाई म्यानेज गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्ना महत्वपूर्ण व्यक्तिहरुको म्यासेज नछुटोस् भन्नका लागि प्राथमिकतामा त्यस्ता कन्भरसेसन राख्न समेत सक्नुहुन्छ ।

२. यस्तै एन्ड्रोइड अपरेटिङ सिस्टमकाे नयाँ अपडेटमा ‘बबल्स’ फिचर उपलब्ध छ, जुन तपाईंको डिभाइसमा मल्टी टास्किङ फिचर हाे । याे फिचरका कारण कुनै एपमा मेसेज आउँदा फेसबुक मेसेन्जर जस्तै आफूले चलाइरहेको एप बन्द नगरिकनै रिप्लाई दिन मिल्छ । बबल्स ड्र्याग गरेकै आधारमा तपाईंले धेरै काम छिटो गर्न सक्नुहुन्छ ।

३. अन्ततः गूगलले यसमा ब्युल्ट-ईन स्क्रीन रेकर्डिङ फिचर ल्याएकाे छ । अब तपाईंले आफ्नो फोनमा के भइरहेको छ भनेर स्क्रीन क्याप्चर गर्न वा रेकर्ड गर्न सक्नुहुन्छ र यसलाई शेयर गर्न सक्नुहुन्छ ।

डिभाइस र मिडियालाई कन्ट्रोल गर्ने नयाँ तरिका

४. अब तपाईंले फाेनकाे पावर बटनमा प्रेस गरेकै भरमा कन्ट्राेल स्क्रीन ल्याउन सक्नुहुन्छ र स्मार्ट डिभाइसहरुमा एक्सेस गर्न सक्नुहुन्छ । कुनै मल्टिपल एपहरु नखोलिकनै तपाईंले आफ्ना कनेक्टेड डिभाइसहरु नियन्त्रण गर्न सक्नुहुन्छ ।

५. एन्ड्राेइड इलाभेनबाट सञ्चालित माेबाइलमा वायरलेस रूपमै एन्ड्राेइड अटाेले काम गर्नेछ । गूगल असिस्टेन्टकाे सहयाेग लिएर तपाईंले म्यापकाे डिरेक्सन प्राप्त गर्न, बोलेरै टेक्स्ट पठाउन र आफ्नो मनपर्ने मिडिया (अडियाे/भिडियाे) प्ले गर्न सक्नुहुन्छ ।

६. एन्ड्राेइड इलाभेनमा मिडिया कन्ट्राेलकाे फिचर परिमार्जित रूपमा आएकाे छ, जसका कारण याे फिचर पहिलेभन्दा थप सहयाेगी बन्न सक्छ । यसबाट प्ले भइरहेकाे मिडिया तपाईं सजिलै स्वीच गर्न सक्नुहुन्छ । साथमा यसले नाेटिफिकेशन शेडबाट एकदमै छिटाे आउटपुट अडियाे छान्ने सुविधा दिएकाे छ।

गोपनीयता र डेटामा प्रयाेगकर्ताकै नियन्त्रण

७. माइक्रोफोन, क्यामेरा, लोकेसन आदिका लागि एकपटक अनुमति लिएर मात्रै एक्सेस गर्न मिल्ने सुविधा दिइएकाे छ । जसका कारण अर्काेपटक एप चलाउँदा अनुमतिका लागि अनुराेध गर्दछ । अप्रुभ गरेपछि मात्रै यी एप चलाउन मिल्नेछ । यसले गर्दा अन्य व्यक्तिले तपाईंकाे एपमा सहजै प्रवेश पाउन सक्ने छैनन् ।

८. यदि तपाईंले आफ्नो डिभाइसमा कुनै एप इन्स्टल गरेपनि प्रयोग गर्नुभएको छैन भने पक्कै पनि तपाईंले याे एपबाट आफ्नो डेटा एक्सेस नहाेस् भन्ने चाहनुहुन्छ । अब ‘अटो-रिसेट’काे सहयाेगले तपाईंले प्रयोग नगरिरहेका एपकाे सूचना प्राप्त गर्न सक्नुहुन्छ । यस्ता प्रयोग नगरिएका एपकाे सुविधा प्रयोग गर्नपरे पुनः अनुमति लिनुपर्ने हुन्छ ।

९. गूगल प्ले सिस्टम अपडेट माेड्युलमा आएकाे फिचरका कारण तपाईंको फोन सधैं सुरक्षित राख्न, गाेपनीयता कायम गर्न र अपडेटेड गरिरहन सक्नुहुन्छ । यसले कुनै समस्याकाे समाधानका लागि अर्को अपरेटिङ सिस्टम कुर्नुपर्ने बाध्यताकाे अन्त्य गरिदिएकाे छ ।

१०. एन्ड्रोइडका इन्टरप्राइज प्रयोगकर्ताका लागि एन्ड्रोइड इलाभेनले आफ्नो व्यक्तिगत डिभाइसदेखि कम्पनीकाे डिभाइसमा प्राइभेसी प्रोटेक्सन गर्ने फिचर ल्याएको छ । यसले तपाईंको फोनमा रहेको एक्टिभिटी वा व्यक्तिगत प्रोफाइल मनिटरिङ नगरिकनै आईटी डिपार्टमेन्टले डिभाइसलाई म्यानेज गर्न सक्छ ।

पिक्सेलमा अझै धेरै फिचर

११. यदि तपाईं गूगलकाे पिक्सेल टू वा अझै माथिका फोन चलाउनुहुन्छ भने एन्ड्राेइड इलाभेनबाट आफ्नो फोन म्यानेज गर्न वा अर्गनाइज गर्न अझ धेरै फिचरहरु प्राप्त गर्न सक्नुहुन्छ । जस्तै तपाईंको दैनिक रुटिनको आधारमा फोनको होम स्क्रीनमा एपहरु अपरेटिङ सिस्टमले नै सजेस्ट गर्छ । त्यस्तै गूगल म्यापकाे लाइभ भ्यू फिचरमा लाेकेसन सेयरिङ गर्ने नयाँ सुविधा प्रयाेगकर्ताले पाउनेछन् ।

0
सेयर
32
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पूर्वीनाकाबाट निकासी हुने अदुवा हरेक वर्ष ओरालो लाग्दैं

अर्को समाचार

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

सम्बन्धित समाचारहरु

यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट
मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट

मेरो मेचीनगर डेस्क
January 22, 2021
सामसुङ प्रमुख योंगलाई साढे २ वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

सामसुङ प्रमुख योंगलाई साढे २ वर्षको जेल सजाय

मेरो मेचीनगर डेस्क
January 20, 2021
अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट
मुख्य समाचार

अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट

मेरो मेचीनगर डेस्क
January 19, 2021
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
सूचना / प्रविधि

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान
    प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान
  • झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
    झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
अर्को समाचार
१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz