इलाम दुर्घटना : एक बालकको मृत्यु, घाइतेसहित बसमा सवारको नाम सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा भएको बस दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्यको भने अवस्था सामान्य रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो । घाइतेहरुको झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.