ताजा समाचार
विश्वकप स्पेनले जित्ने रोनाल्डोको दाबी रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन

प्रदेश सभा

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

२१ असार, विराटनगर : प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडिसम्म झापाको शनिश्चरे बजार आर्थिक र राजनीतिक केन्द्र थियो । इलाम, पाँचथर, ताप्लेजुङलगायतका...

सभामुखलाई जोडेर कोशीमा बहुमत देखाउँदै गठबन्धन

२१ असार, विराटनगर : कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभए पनि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन...

सर्वदलीय सरकारका लागि तयार छौं, तर पहिलो पालो हामीले पाउनुपर्छ : हिक्मत कार्की

१७ असार, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आइतबार...

मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

१७ असार, बिराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल...

कोशीका मुख्यमन्त्रीले भने : मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ

१४ असार, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् । बिहीबार प्रदेशसभामा...

कोशी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

१४ असार, बिराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभाबाट लिने भनिएको विश्वासको मतको प्रस्तावमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता...

कोशीमा प्रदेश सरकारद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान

१४ जेठ, बिराटनगर : कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि मंगलबार आह्वान गरेको...

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

१५ जेठ, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको...

बिराटनगरमा निषेधित क्षेत्र तोड्ने दर्जनौं प्रदर्शनकारी पक्राउ

१४ जेठ, बिराटनगर : कोशी प्रदेश नाम खारेजको माग गर्दै बिराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने...

बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

१३ जेठ, बिराटनगर : बिराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ्गले आज बिहानैदेखि अनिश्चितकालका लागि...

ADVERTISEMENT