Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

जुवा खेलीरहेको अवस्थामा एघार जना पक्राउ नगद दुईलाख बढी रुपैयाँ र १६ थान कौडा बरामद

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 16, 2021
  • 8:19 PM
  • No Comments
भित्र कानून / अपराध, समाज
0 0
A A
0
सेयर
28
हेरिएको
Share on FacebookShare on Twitter
जुवा खेलीरहेको अवस्थामा एघार जना पक्राउ नगद दुईलाख बढी रुपैयाँ र १६ थान कौडा बरामद

काँकरभिट्टा, १ साउन  | शुक्रबार साँझ ६ बजे झापा जिल्ला दमक नगरपालिका —७ हाटखोला स्थित कर्ण वहादुर राईको घरमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले नगद दुईलाख बढि रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोली उक्त स्थानमा पुग्दा मानिसहरुलाई खालमा पैसाको वाजी थापी हार जित हुने जुवा खेलीरहेको अवस्थामा २ लाख ८ हजार ९५ रुपैयाँ नगद, कौडा १६ थान र उनीहरुले ओछयाएको कार्पेट समेत रीतपूर्वक वरामद गरी ११ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घरधनी समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाका अनुसार पक्राउ पर्नेहरुमा घरधनी दमक —७बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह —३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोहि ठाउँका ३८ वर्षीय इन्दुकुमार राजवंशी, इटहरी उपमहानगरपालिका —४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ्ग, गौरादह —२बस्ने ३२ वर्षीय निर्मल थापा, दमक—२ का बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, दमक—७ ४० वर्षीय राजन दाहाल, गौरादह— ३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक— ७ बस्ने ४४ वर्षीय गंगा पाठक, सुनसरी इटहरी उपमहानगरपालिका —१९ बस्ने २६ वर्षीय मिलन राई र दमक — ६ बस्ने ३३ वर्षीय विजय सिहं रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सवैलाई आवश्यक अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
कानून / अपराध

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

August 7, 2022
जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध
कानून / अपराध

जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध

August 7, 2022
महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस
कानून / अपराध

महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस

August 7, 2022
प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल
कानून / अपराध

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल

August 7, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त

प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In