चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

काठमाडौं | चीनले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप (भ्याक्सिन) दिने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.