जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । सुनसरीको कोशी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका ५५ वर्षिय रामेखङ्ग खत्वेको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।
बिहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको हो । सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.