अजय सेना निर्माण गर्ने उत्तर कोरियाको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असोज, काठमाडौं : उत्तर कोरियाका नेता किम जोङ्ग उनले कसैले हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेका छन् ।

सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उनले सो कुराको घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ ।

अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको उनको भनाइ छ ।

नेता किमले आफूले गरेको हतियार विकास युद्ध सुरु गर्न नभइ आत्मरक्षाका लागि मात्र रहेको बताएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.