Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

काँकरभिट्टामा सचेतनामुलक र्याली

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 5, 2020
  • 4:15 PM
  • No Comments
भित्र कोरोना अपडेट, मुख्य समाचार, स्थानीय समाचार
254 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | लकडाउन खुकुलो भएसँगै मानिसहरुको भीडभाड र आवगमन बढेंपछि नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि सचेतनामुलक र्याली मेचीनगरमा सम्पन्न गरिएको छ । कोभिड १९ संक्रमण फैलिने भन्दैं विहीबार नगरको प्रमुख व्यपारिक केन्द्रविन्दु काँकरभिट्टामा सचेतनामुलक र्याली सम्पन्न गरिएको छ ।

‘हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी ’ भन्ने मुख्यः नारासहित समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नगरका विभिन्न २२ वटा संघ संस्थाको सहकार्यमा नोवल कोरोना भाइरस कोभिड १९को रोकथामको लागि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । बसपार्कबाट शुरु भएको सचेतनामुलक र्यालीले गुरासपथ, बाहुनडाँगी रोड, पुर्व प्रगति टोललगायतको परिक्रमा गरी सर्वसाधारणमा नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिन तथा यसको संक्रमणबाट बच्न गर्नुपर्ने पूर्व तयारीका बारेमा जानकारी दिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन खुकुलो भएसँगै तथा चाडपर्व नजिकिाएसँगै मानिसहरुको भीडभाड र आवगमन बढने अवस्था एकतिर देखिएको र अर्कातर्फ कोभिड १९ को संक्रमितहरुको संख्या दैनिक बढेको र यसको संक्रमणबाट दैनिक नगरमा मानिसको मृत्यु हुन थालेपछि समाजमा कोभिड १९ ले पुर्याउने क्षतिलाई न्यूनिकरण गर्नुपर्छ यसलाई लापरवाही गर्नुहुदैंन हरेकले दैनिक कार्य पनि गर्नुपर्छ तर सजक पनि हुनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।

र्यालीमा सहभागीहरुले सर्वसाधारणलाई मास्क प्रयोग गर्न अनुरोध गदैं निःशुल्क मास्क वितरण गरेको मेची उद्योग बाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डेले बताउनुभयो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बुधबारसम्ममा नगरभरि कोभिड १९ को संक्रमितको संख्या २ सय ६५ डिस्चार्ज हुनेको संख्या २ सय १४ तथा आइसोलेसनमा रहेका सक्रिय संक्रमितहरुको संख्या ५१ रहेको शाखा संयोजक शशीकला राईको भनाई छ । मेचीनगरमा विहीबारसम्ममा कोभिड १९ कै कारण कुल ५ जनाको मृत्य भइसकेको छ ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघ मेचीनगर, माइती नेपाल, मेचीनगर होटल व्यवसायी संघ, जागृत बाल उद्घार केन्द्र, मेचीनगर लेडी जेसिज, काँकरभिट्टा खानेपानी संस्था, विश्व सेवा विस्तार, आफन्त नेपाल, साना हातहरु नेपाल, काँकरभिट्टा सोसाईटि, रोटरी क्लब अफ काँकरभिट्टा, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष, नेपाल बहुउद्घेश्यीय सहकारी संस्था, मेची मासु सहकारी संस्था, महिला जनचेतना केन्द्र, नेपाल स्काउट काँकरभिट्टा, होष्कर सनिमल नेपाल , ट्राभल संघ झापालगायतका संघ संस्थाले सहकार्य गरेका थिए ।

Share47Tweet30SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

पक्की पुल निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी पलायो, पुल निर्माण सँगै सदरमुकाम जाने बाटो छोटो भयो

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In