मन्दिर शिलान्यास

A notice in Nepali from Mechinagar Ward No. 10

२ फागुन, मेचीनगर : झापाको मेचीनगर ६ स्थित तुर्केनी शिवालय मन्दिरको सोमबार शिलान्यास भएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यले मन्दिरको शिलान्यास गर्नुभएको हो ।

प्रदेश नम्बर १ को तात्कालिन उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयबाट प्राप्त २० लाख रुपैयाँबाट तुर्केनी शिवालय मन्दिर उपभोक्ता सतिले मन्दिरको निर्माण शुरु गरेको अध्यक्ष कृष्ण काफ्लेले बताउनुभयो । मन्दिरको निर्माण कार्य आगामी असारमा सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.