यौनहिंसाको आरोप लागेपछि मदन राई पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, खोटाङ : यौनहिंसा आरोप लागेका कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुभद्रा मदन फाउन्डेसनका संस्थापक रहेका राईलाई शुक्रबार बिहान जनजागृति उच्च माध्यमिक विद्यालयबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए।

उनका अनुसार उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

बिहीबार एक अनलाइनले आफ्नै फाउन्डेसनमा राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार समाचार प्रकाशित गरेपछि यतिखेर उनको चौतर्फी विरोध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.