बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, बुधबारे :  हिजो मात्र बुद्धशान्तिको सयपत्रीको चोकमा भएको दुर्घटना परी दिलबहादुर बस्नेतको मृत्युुको खबर सेलाउन नपाउँदै आज फेरि अर्को सवारी दुर्घटनामा हुँदा एलिसा अधिकारी मृत्युको खबर आएको छ।

गएराति शान्तिचाेकमा भएकाे माेटरसाइकल दुर्घटनामा परि घाइते भएकी एलिसा अधिकारीकाे मृत्युु भएकाे हो । उपचारकाे क्रममा उनकाे बिर्तासिटी हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बिबिएस दाेस्राे वर्षकी विद्यार्थी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.