सहकारी कर्मी एवम् शिक्षा सेवी ठाकुर शिवाकोटीलाई पितृशोक

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असोज, काँकरभिट्टा : नेपाल बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् तारापुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कुलका निवर्तमान प्रधानाध्यापक ठाकुर प्रसाद शिवकोटीलाई पितृशोक परेको छ । वहाँको पिता टिकाप्रसाद शिवकोटीको ८२ वर्षको उमेरमा गए राती १०ः३० बजे निधन भएको हो । मेचीनगर ६ काँकरभिट्टाका स्थायी बासिन्दा शिवकोटीका जेठा छोरा यज्ञप्रासद शिवाकोटी, माइला ठाकुरप्रसाद शिवाकोटी र कान्छा जीवन शिवाकोटी र ४ जाना छोरीहरु रहनु भएको छ ।
दिवंगत शिवाकोटीको अन्त्येष्टी आज बिहान ८ः३० बजे मेचीगंगा विश्रामलयमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.