जनता समाजवादी पार्टीका नेता केवलराम राई पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, मेचीनगर । आदिवासी जनजाति नेता तथा जनता समाजवादी पार्टीका प्रदेश नं. १ सदस्य केवलरामराई लाई प्रहरीले पक्राउ गरेको छ ।

वहाँलाई स्थानीय एक महिला र काँकरभिट्टा खानेपानीका कर्मचारी माथी कुटपिटको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.