बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, कार्यकाल उत्कृष्ट बनाउने अध्यक्ष वाग्लेको भनाइ

A notice in Nepali from Mechinagar Ward No. 10
बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ ।बुद्धशान्ती – १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका बर्ष उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पुर्वेली साप्ताहिकका सह – सम्पादक, पालिका सन्देश न्युज पोर्टलका सम्पादक साथै बुद्धशान्ती प्रेस क्लबका सदस्य तीर्थ तिम्सिना,  बर्ष उत्कृष्ट जेसिमा जेसि बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र घिमिरे र कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडालाई सम्मान गरिएको थियो ।
उँहाहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  रमेश कुमार भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.