नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौंमा

A notice in Nepali from Mechinagar Ward No. 10

२४ पौंष, काठमाडौँ : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आउनुभएको छ ।

आइतबार काठमाडौं आइपुग्नुभएका उहाँले नेपाल – चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताउनुभयाे।

नेपाल –चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेकाे उहाँले बताउनुभयाे । उहाँ नेपालका लागि २२औँ चिनियाँ राजदूत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.