राष्ट्रपतिले आज संघीय संसदमा सम्बोधन गर्नुहुने

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई  शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।

संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५:०० बजे दुबै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.