चितवन २ मा एमालेबाट न्यौपानेले गरे मनोनयन दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, चितवन : उपचुनावअन्तर्गत चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् ।

उनको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल छन् ।

यहाँ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

न्यौपानेको मनोनयको क्रममा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.