मिटरब्याज पीडितलाई वैशाख १७ देखि ३१ भित्र निवेदन दिन आयोगको आग्रह

जाँचबुझको कार्यालय जनकपुरमा, यस्तो छ संरचना

A notice in Nepali from Mechinagar Ward No. 10

१४ वैशाख, काठमाडौं : अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी गते चैत २० गतेको निर्णयअनुसार तीन सदस्यीय जाँचबुझ आयोगले यही वैशाख १७ गतेदेखि काम थाल्ने भएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम संचालन गर्ने जनाएको हो । आयोगले प्रारम्भिक काम भने शुरु भइसकेको जनाएको छ ।

आयोगले मिटरब्याज पीडितहरुको निवेदन आह्वान गरिसकेको छ । पीडितहरुले आफ्नो भएसम्मका सबुत प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसमेत आयोगले अनुरोध गरेको छ ।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापनासमेत गरिएको छ ।

आयोगले बैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिन पीडितहरुलाई अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.