के–के भयो हिउँदे अधिवेशनबाट (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, काठमाडौँ : प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सकिएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

शुक्रबार राति बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरले कार्यवाहक राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।

सोही बैठकमा सभामुख घिमिरेले विधेयक अधिवेशनका नामले समेत चिनिने हिउँदे अधिवेशनमा भएका कामकारबाहीबारे जानकारी गराएका थिए ।

हेर्नुहोस् सूची

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.