संघीय शिक्षा ऐनलाई यही अधिवेशनबाट पारित गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

५ जेठ, काठमाडौँ : सरकारले संघीय शिक्षा ऐनलाई संसदको यसै अधिवेशनमा पारित गर्ने भएको छ। संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यसै संसद्को अधिवेशनबाट संघीय शिक्षा ऐनलाई पारित गरिने बताएका हुन्।

सामुदायिक विद्यायलमा कार्यरत शिक्षकको सेवा सुविधा बढाइने सरकारको निति तथा कार्यक्रममा उल्लेख  छ। पौडेलले उच्चस्तरीय शिक्षा आयोग गठन गरिने, उच्च शिक्षामा सबैको सहज पहुँच गराइने बताए। विद्यार्थी मूल्यांकनको राष्ट्रिय मापदण्ड बनाइने निति तथा कार्यक्रममा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.