कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, मेचीनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन । थापाको भोलि साढे १० बजे शपथको ग्रहणको कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.