१० भाद्र, विराटनगर : प्रदेश १ को मख्यमन्त्रीमा भिम आचार्य नियुक्त हुनुभएको छ । वहाँलाई बिहिबार नै एमले संसदीय दलको नेता चयन गरिएको थियो ।
दलको नेता चयन भए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वहाँलाई सपथ ग्रहण गराउनु भएको थियो । आचार्यले बिहिबार नै मुख्यमन्त्री पदको पदभार ग्रहण समेत गर्नुभएको छ ।