मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट

A notice in Nepali from Mechinagar Ward No. 10

इटाभट्टा ,२३ फागुन ÷ नेपाल सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि दिने विकास बजेट सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेटको रकम लगभग एक अर्ब बजेट रहेको छ । सो बजेट नेपाल सरकारलाई विश्व बैंकले दिएको हो । सरकारले मेचीनगर नगरपालिकालाई दिएको बताईएको छ ।

मेचीनगरका कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गर्नुभएको जानकारी दिनुभयो ।

सहरी विकास तथा भवन निर्माण शाखामार्फत सञ्चालन हुने सो बजेट ऋण नभएर पुरै अनुदान भएको उप्रेतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.