ताजा समाचार
मेचीनगरको सराहनीय कार्य: बौद्धिक तथा पूर्ण अशक्त नागरिकलाई घरैमा पुगेर स्वास्थ्य सेवा र परिचय पत्र संविधान संशोधन बहस: पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीद्वारा कार्यदललाई महत्त्वपूर्ण मार्गदर्शक सुझाव आगामी निर्वाचनमा कांग्रेसभित्र ‘प्रि-इलेक्शन’ गराएर उम्मेदवार छानिने, ‘जरा अभियान’ मार्फत पार्टीको नवीन यात्रा सुरु: डा. डिला संग्रौला नेताहरूको विलासी जीवनशैलीले जनतासँग सम्बन्ध टाढियो, ‘१ बराबर ३’ नयाँ सदस्य थप्ने एमालेको १० बुँदे सङ्कल्प आर्थिक विधेयक २०८३ मा त्रुटि नै त्रुटि: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीमाथि उठ्यो गम्भीर प्रश्न सन्दर्भ : जेसीज सप्ताह, लक्ष्मीका विद्यार्थीलाई झोला र चप्पल वितरण सन्दर्भः जेठ २१ , कहिलेसम्म जातकै आधारमा मर्नुपर्ने ? प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत : महेश बस्नेत मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह : अभिमुखीकरण र रक्तदान सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्‌मा जवाफ दिन तयार

कोशी प्रदेश

दमक नगरपालिकाले भोलिदेखि एक साता निषेधाज्ञा लागू गर्ने

दमक नगरपालिकाले भोलिदेखि एक साता निषेधाज्ञा लागू गर्ने

१० साउन,दमक । झापाको दमक नगरपालिकाले कोरोना संक्रमण दर बढेको भन्‍दै एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले...

नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण

नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण

१० साउन, कनकाई : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको...

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाद्वारा डेढ करोड बढीका सामान पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाद्वारा डेढ करोड बढीका सामान पक्राउ

९ साउन, मेचीनगर :   सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाले वितेको एकवर्षको अवधिमा डेढ करोड रुपैयाँ...

बन्दबन्दीको अवस्थामा पनि आपराधिक घटना भने बढेका बढ्यै

बन्दबन्दीको अवस्थामा पनि आपराधिक घटना भने बढेका बढ्यै

९ साउन, मेचीनगर :   मुलुक अहिले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थामा छ । एक ठाउँबाट अर्काे ठाउँ जान निक्कै...

‘टंक तिम्सिना बचाउ अभियान समिति’ले सहयोगका लागि गर्यो अपिल

‘टंक तिम्सिना बचाउ अभियान समिति’ले सहयोगका लागि गर्यो अपिल

८ साउन, मेचीनगर : दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा नम्बर ९ का एक पुरुषको उपचारमा आर्थिक...

धुलावारी माविले सञ्चालनमा ल्यायो पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र

धुलावारी माविले सञ्चालनमा ल्यायो पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र

८ साउन, काँकरभिट्टा : झापाको मेचीनगरस्थित एउटा सामुदायिक विद्यालयले शुक्रबारबाट विद्यालय परिसरमा पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको...

प्रदेश १ मा पारिवारिक विवाद जघन्य अपराधमा परिणत हुँदा  महिलाको हत्या धेरै

प्रदेश १ मा पारिवारिक विवाद जघन्य अपराधमा परिणत हुँदा महिलाको हत्या धेरै

विराटनगर / प्रदेश १ मा आर्थिक वर्ष २०७७/०७८ मा सामान्य पारिवारिक विवाद जघन्य अपराधमा परिणत हुँदा महिलाको हत्या धेरै भएको...

दाहाललाई घरमै सम्मान

दाहाललाई घरमै सम्मान

७ साउन, काँकरभिट्टा :  काठमाडौ -खेवाङ (ताप्लेजुङ) हातेमालाे समाज झापा शाखाले मेचीनगर- ६ काँकरभिट्टा निवासी सुभाखर (मिलन) दाहाललाई सम्मान गरेकाे...

प्रदेश १ प्रहरीले सार्वजनिक गर्यो एक वर्षको प्रतिवेदन

प्रदेश १ प्रहरीले सार्वजनिक गर्यो एक वर्षको प्रतिवेदन

७ साउन, बिराटनगर:  संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका...

Page 222 of 230 1 221 222 223 230
ADVERTISEMENT